नया बर्ष २०६६को हार्धिक मंगलमय सुवाकामाना म तपाई अनी तपाई को परिवारलाई एस बर्ष ले सुख शान्ति तथा दीर्घायु लिएर आवोस भनीकामना गर्दछु शाथसाथै आफु ले सोचेका कुरा हरु रगंतब्य मा पुग्ने सपनाहरु येसै बर्ष मा पुरा हवुन भनी पार्थना गर्दछु अनी
बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, happy new year2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस
धन्यवाद
Tuesday, April 14, 2009
Subscribe to:
Comments (Atom)