Saturday, January 2, 2010

हैप्पी न्यू इयर २०१०

नव बर्ष 2010 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना गर्दछ. HAPPY NEW YEAR 2010.

No comments:

Post a Comment